टोटनह्यामद्वारा म्यानचेस्टर युनाईटेड पराजित

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम हट्सपरले म्यानचेस्टर युनाईटेडलाई २-१ ले हराएको छ । खेलमा टोटनह्यामलाई विजयी गराउन भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका वायन रुनीले एक गोल फर्काए । आइतबार राति भएको अर्को खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० ले पाखा लगायो । लिभरपुललाई … Continue reading टोटनह्यामद्वारा म्यानचेस्टर युनाईटेड पराजित